Main
डब्लुएफकेओ का अध्यक्ष ब्रायनबाट २० प्रशिक्षकलाई अन्तर्राष्ट्रिय प्रमाणपत्र प्रदान
१८ साउन, काठमाडद् । वर्ल्ड फ्रीस्टाइल किकबक्सिङ अर्गनाइजेशन (डब्लुएफकेओ) का विश्व अध्यक्ष तथा टेक्निकल डाइरेक्टर ब्रायन डब्लु. बेक को विशेष उपस्थितिमा हालै काठमाडौंमा आयोजित कार्यक्रममा २० जना नेपाली प्रशिक्षकहरूलाई अन्तर्राष्ट्रिय ब्ल्याक बेल्ट प्रमाणपत्र प्रदान गरिएको छ। फाईट क्लब नेपाफमा मा सम्पन्न भएको कार्यकममा सहभागीहरूले डब्लुएफकेओ अन्तर्राष्ट्रिय मान्यता प्राप्त ग्रेडिङ तालिम तथा परीक्षा विश्व अध्यक्षकै प्रत्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।