Main

५ दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

१९ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । उक्त छलफलमा उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया समेत उपस्थित हुनेछन् । सभामुखको सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्नेछ । संसद् भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा साउन महिनाको १५ गतेदेखि ३० गतेसम्मको क्यालेन्डर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button