Main
रिसोर्टमा जुवातास खेलेको आरोपमा भक्तपुरबाट ४ जना पक्राउ
खरिपाटीस्थित बाँसबारी रिसोर्टमा जुवातास खेलेको आरोपमा मध्यपुर थिमी नगरपालिका–५ का ३७ वर्षीय बाबुराजा प्रजापतिसहित चार जना पक्राउ परेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।