Main

महिला प्रहरीको योगदान सम्झिंदै पहिलो पटक हुँदैछ सम्मेलन

प्रहरीमा लैंगिक समानता र न्यायलाई मुल प्रवाहीकरण गर्ने लक्ष्यका साथ पहिलो पटक महिला प्रहरी सम्मेलन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button