Main

कोशी सरकारले ह्विप लगाएर अस्वीकृत गर्‍यो भाषा सम्बन्धी गैर सरकारी विधेयक, आफैं पेस गर्ने

बिहीबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलले दर्ता गरेको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ पेश भएको थियो । विपक्षीले पेश गरेको यो विधेयक सत्तापक्षको बहुमतका आधारमा अस्वीकृत भएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button