Main

सरकारले सोध्यो कान्छाराम कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनीसँग स्पष्टीकरण

२३ साउन, काठमाडौं । कान्छाराम कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएपछि सरकारले सात दिने स्पष्टीकरण मागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सुरुमा ३० दिनको म्याद दिएर स्पष्टीकरण माग्दा पनि नबुझाएका कम्पनीहरुको सूची सार्वजनिक गर्दै ती कम्पनीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन मौका दिएको हो । स्पष्टीकरण चित्तबुझ्दो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button