Main
त्रिविको रजिस्ट्रार र रेक्टर कार्यालमा अखिल क्रान्तिकारीले गर्यो तोडफोड
२६ साउन, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार र रेक्टर कार्यालयमा तोडफोड गरिएको छ । विद्यार्थीहरूले तोडफोड गरेको त्रिविका एक विद्यार्थी नेताले बताए । उनले अनलाइनखबरसँग भने, ‘ उपकुलपतिको कार्यालयमा धर्ना बसिरहेका थिए अखिल क्रान्तिकारीका विद्यार्थीहरू । उनीहरू बाहिर गएर नाराबाजी गर्दै रजिष्ट्रारको कार्यालयमा सिसा फुटाए। त्यसपछि रेक्टरको अफिसमा आउनै लाग्दा प्रहरीसँग झडप भयो। ‘ तोडफोडका क्रममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।