Main
काम गर्दा लाग्ने रोगलाई सरकारले दियो कानुनी मान्यता
यो निर्णयले कार्यस्थलको धुलो, रसायन, कोलाहल वा कामको प्रकृतिका कारण श्रमिकमा देखिने स्वास्थ्य समस्यालाई व्यक्तिगत समस्याको रूपमा नभई कानुनी रूपमा सम्बोधन गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।