Main
आर्थिक सूचक सुधारिए, बजार सुध्रेन
अहिलेको वास्तविक चुनौती आर्थिक सूचक सुधार्ने मात्र नभई जनताको मनोविज्ञानमा आशा र भरोसाको वातावरण निर्माण गर्दै देशभर व्यावसायिक सोच र संस्कृतिको पुनर्स्थापना गर्नु हो।
– यस समाचारको श्रोत : Online Khabar हो ।