Main
दयाहाङ राई अभिनित ‘मिरमिरे’को छायांकन सकियो
काठमाडौं । अभिनेता दयाहाङ राईले आगामी फिल्म ‘मिरमिरे’को छायांकन सकेका छन् । एक महिना लगाएर फिल्मको छायांकन सकिएको हो । याम शेर्पा निर्देशित यो फिल्मको छायांकन काभ्रे र मकवानपुरमा गरियो । ‘अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समय मिलाएर खिच्नेछौं’ शेर्पाले अनलाइनखबरसँग भने । फिल्मको प्रदर्शन माघ १ गतेलाई तय छ । अभिनेत्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।