Main
मलेसियामा सिण्डिकेटको हल्लाले मेनपावर व्यवसायी तर्सिए, मन्त्रालय भन्छ-हावा कुरा हो
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च लगायतका संस्थाहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुनै पनि हालतमा सिण्डिकेट लागू नहुने र हुन नदिने स्पष्ट अडान राखेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।