Main

दलित समुदायको साक्षरता दर ६७.२ प्रतिशत, कर्णालीमा सबैभन्दा धेरै निरक्षर

३० साउन, काठमाडौं । राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन संघीय संसद्मा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेका छन् । प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालमा दलित जनसंख्या ३८ लाख ९८ हजार ९ सय ९० छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button