Main
म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ : प्रधानमन्त्री ओली
‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, हुर्कदै गर्दा अरु कुरा सिकाउनुपर्छ। म पनि एआईको भरपुर उपयोग गर्छु।’
– यस समाचारको श्रोत : Online Khabar हो ।