Main

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीय युवकको मृत्यु

२९ साउन, काठमाडौं । डेंगु संक्रमणबाट एक जना युवकको मृत्यु भएको छ । टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीय युवकको मृत्यु भएको हो । यसवर्ष डेंगुबाट मृत्यु भएको यो पहिलो केश हो ।  यसवर्ष हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button