Main
दार्चुलाको पहाडमा हिमाली सुन
स्पष्ट देखिन्छ- राज्यको उपस्थिति त्यहाँ न्यून छ । सडक खन्न बल्ल शुरु गरिएको छ । देशको मानचित्रमा चुच्चे नक्शा त थपिएको छ तर त्यसको आसपास बस्ने देशवासीको जनजीवनको नक्शा अझै कोरिएको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।