Main

‘पद्‍मा अर्याल मौन बसेकाले धनराजको जितमा विवाद देखिएन’

२ भदौं, काठमाडौं । सर्वोच्च अदालतले २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उम्मेदवार धनराज गुरुङको जितलाई नै मान्यता दिएको छ । प्रदेश सांसदका उम्मेदवार स्याङजा चापाकोटका बुद्धिमान श्रेष्ठले निर्वाचन परिणाम बदर गरी फेरि निर्वाचन र मतगणनाको माग गरी दिएको निवेदनमा सर्वोच्च अदालतले श्रेष्ठले हक नभएको क्षेत्रमा मुद्दा दिएको तर हकवाला मौन रहेको भन्दै गुरुङ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button