Main

सिद्धबाबा सुरुङको भौतिक प्रगति ५९.७३ प्रतिशत

सुरुङमार्ग आयोजनाका अनुसार अहिले सिद्धबाबामा टनेल लाइनिङ (भुइँ र भित्ता ढलान) को काम धमाधम भइरहेको छ । यसबाहेक स्लोप प्रोटेक्सनमा समेत काम जारी छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button