Main
उपसभामुख रानालाई हटाउनेबारे सत्ता गठबन्धनमा रहेका दलहरूसँग कुरा भएको छैन : जनमत पार्टी
३ भदौ, काठमाडौं । जनमत पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे सत्ता गठबन्धनमा रहेका दलहरूसँग कुरा नभएको बताएको छ । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान यो विषयमा आफ्नो पार्टीसँग कसैले छलफल नगरेको बताउँछन् । ‘उपसभामुखलाई हटाउनेबारे न अन्य दलले हामीसँग छलफल गरेका छन् न कहीँ छलफल भएको छ’ उनी भन्छन्, ‘औपचारिक रुपमा आयो भने त्यसपछि कुरा…
– यस समाचारको श्रोत : Online Khabar हो ।