Main

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण पोखरामा हुने

३ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी ) को दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखराको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर पोखराको बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने जानकारी दिएको हो । आयोजकका अनुसार पोखराको कर्भड हलमा इडब्लुभी आयोजनालाई राष्ट्रिय खेलकुद…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button