Main

विपिन जोशीको रिहाइको माग राखेर माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

३ भदौ, काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग राखेर युवाहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन् । विपिनको रिहाइमा नेपाल सरकारले कूटनीतिक दबाब सिर्जना गर्नुपर्ने, नागरिकलाई देशमै बस्ने वातावरण सुनिश्चित गर्नुपर्ने, विदेशिएको हरेक नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले कहाँ छन् विपिन जोशी ?…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button