Main
विधान श्रेष्ठको अध्यक्षतामा ललितपुर जिल्ला मुवा थाई संघ गठन
संघ उपाध्यक्ष सविन चालिसे र सञ्जय डंगोल, सचिव सागर अमात्य, सहसचिव कारम्पा महर्जन, कोषाध्यक्ष अनिल श्रेष्ठ र सह–कोषाध्यक्षमा दिपेश चित्रकार चयन भएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।