Main

स्पेनिस लालिगा : बार्सिलोनाको पुनरागमन जित

८ भदौ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-२ गोलअन्तरले हराएको हो । पहिलो हाफमा २-० ले पछि परेको अवस्थाबाट बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गरेको हो । लेभान्टेका लागि इभान रोमेरोले १५औं मिनेटमा र जोसे लुइस मोरालेसले पहिलो हाफको इन्जुरी समयको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button