Main
स्वार्थसमूहको कोपभाजनमा विद्यालय शिक्षा विधेयक
विद्यालय शिक्षा विधेयक समितिबाट संसदमा पुगेपनि स्वार्थ समूहले सच्याउन दबाब दिइरहेका छन् । यतिसम्म कि, सांसदहरूमाथि भौतिक आक्रमणको धम्कीसमेत आइरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।