Main
डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटमा पुलिस स्कुल र फुटबलमा कान्जिरोवा च्याम्पियन
११ भदौ, काठमाडौं । ललितपुरको जावलाखेलस्थित डीएभी सुसिल केडिया विश्व भारती स्कुलले आयोजना गरेको पहिलो ‘लेट सुसिल केडिया मेमोरियल स्पोर्ट्स गाला २०२५’ सम्पन्न भएको छ। साउन २४ देखि भदौ ११ गतेसम्म २० दिन चलेको यस प्रतियोगितामा ९१ विद्यालय सहभागी भएका थिए। छ वटा खेलमा प्रतिस्पर्धा भएको गालामा विभिन्न विद्यालयले उपाधि हात पारे। क्रिकेटतर्फ नेपाल पुलिस…
– यस समाचारको श्रोत : Online Khabar हो ।