Main

सूर्यविनायकमा नयाँ आधुनिक फुटबल रङ्गशाला बनाउन जग्गा उपलब्ध गराउने सहमति

११ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रस्ताव र प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सूर्यविनायक नगरपालिकामा नयाँ तथा आधुनिक फुटबल रङ्गशाला बनाउन सैद्धान्तिक सहमति भएको छ। नगरपालिकाको वडा नम्बर ८ मा करिब २०० रोपनी जग्गा उपलब्ध गराइने भएको छ, जसको सिफारिस नगरपालिकाले राष्ट्रिय खेलकुद परिषद्लाई गरेको छ। एन्फाका अनुसार कार्यसमितिले नयाँ रंगशाला निर्माण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button