Main

चितवनका तीन स्थानीय तहका धानबालीमा डडुवा रोगको समस्या

कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तिका चौहानका अनुसार हाल दैनिक पाँचदेखि सात जना किसान डडुवा रोगको समस्या लिएर आउने गरेका छन् । धानको पातको फेदमा डडुवासँगै पोटासको कमी, गभारो र मिलिवग जस्ता समस्या पनि देखिएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button