Main

संघीय निजामती सेवा विधेयक : सेवा प्रवेश गर्दा आरक्षण, बढुवामा नपाइने

सांसदहरू निजामती सेवा प्रवेशमा आरक्षण रहने र कर्मचारी बढुवामा नरहने प्रावधान नै राखेर अगाडि जान तयार भएका हुन् । सेवा प्रवेशमा भने विधेयकमा आरक्षणको व्यवस्था छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button