Main

काठमाडौंको जडिबुटीमा स्कुटर दुर्घटना हुँदा दुई युवाको मृत्यु

१३ भदौ, काठमाडौं । काठमाडौंको जडिबुटीमा आज बिहान बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । आज बिहान करिब पौने तीन बजेतिर जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button