Main

न्याय सेवाको शाखा अधिकृत पास हुनेमा अधिकांश महिला (नामावलीसहित)

१३ भदौ, काठमाडौं । न्याय सेवाको न्याय/कानुन /सरकारी वकिल समूहको शाखा अधिकृत वा सो सरहको पदमा नियुक्तिका लागि लोक सेवा आयोगबाट सिफारिस भएका ४४ जनामध्ये अधिकांश महिला परेका छन् । ४४ जनामा ३८ जना महिला र ६ जना पुरुष छन् । लोक सेवा आयोगको विज्ञापन नम्बर १६६९४।०८१–८२ (खुला)तर्फ ४४ शाखा अधिकृत माग भएको थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button