Main

दीपक-दीपाले १५ अमेरिकी सहरमा ‘छक्कापञ्जा कमेडी टूर’ गर्ने

काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल लगायतका कलाकार दशैं छेकोमा अमेरिकामा आयोजना हुने ‘छक्कापञ्जा कमेडी टूर’मा सहभागी हुने भएका छन् । दीपकराजले शुक्रबार टूरको औपचारिक घोषणा गरेका छन् । १५ वर्षपछि दीपक अमेरिका जान लागेका हुन् । केही दिनअघि दीपकको भिसा आइसकेपछि टूरले औपचारिकता पाएको हो । सेप्टेम्बरदेखि अक्टोबर महिनासम्म हुने टूरमा दीपक-दीपालाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button