Main

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

प्रतिनिधि सभाले भदौ ३० गतेसम्मको क्यालेन्डर तय गरेको छ । उक्त क्यालेन्डर अनुसार सभा अगाडि बढाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल जारी छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button