Main
सर्लाहीबाट २५ किलो गाँजासहित एक युवक पक्राउ
१३ भदौ, जनकपुरधाम । सर्लाही प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोनलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार बिहान करिब ११:५५ बजे लालबन्दी नगरपालिका–८ खतिवडा चोकमा चेकजाँचका क्रममा बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्न खोज्दा चालक र पछाडि सवार दुबैजना दुईवटा झोला…
– यस समाचारको श्रोत : Online Khabar हो ।