Main

यु–२२ कराते च्याम्पियनसिपमा भाग लिन नेपाली कराते टोली चीन जाने

१६ भदौ, काठमाडौं । एकेएफ यु–२२ कराते च्याम्पियनसिपको २३ औं संस्करणमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली मंगलबार चीनको शाओगाउँ जाने भएको छ । सेप्टेम्बर ५ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष र ३ महिला गरी ९ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६७ केजीमुनि प्रदीप बइजाली मगर, कातामा जावेद…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button