Main
सलिनसँग अफेयरको चर्चाबारे नम्रता : नखाएको विष लाग्यो
काठमाडौं । ३ भदौको राती पूर्वमिस नेपाल नम्रता श्रेष्ठलाई एयरपोर्टमा रिसिभ गर्न अभिनेता सलिनमान बनिया पुगेपछि यो कुराले केही समय राम्रै चर्चा पायो । यी दुईबीच प्रेम सम्बन्ध रहेको चर्चा चल्यो । तर, यसबारे नम्रताले प्रष्टीकरण दिएकी छन् । एक कार्यक्रममा बोल्दै उनले गसिपहरू झूठो रहेको बताइन् । ‘गसिप मेरो साइडबाट आएको हैन, उहाँकोबाट पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।