Main
प्रधानमन्त्रीलाई सांसद श्रेष्ठको सुझाव : नेपाली भूमि फिर्ता गर्न थप पहल लिनुस्
१८ भदौ, काठमाडौं । नेकपा एमालेकी सांसद सूर्य कुमारी श्रेष्ठले चीन भ्रमणको क्रममा लिपुलेकको विषय उठाएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महाकाली नदी पूर्व लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि रहेको बताइन् । सन १८१६ को सुगौली सन्धीले यसलाई नेपालको भूमि भनेको पनि उनले स्मरण…
– यस समाचारको श्रोत : Online Khabar हो ।