Main
७७ वर्षीय वृद्धसँग कहाँबाट आयो ४ करोड नगद र ९ किलो सुन ?
पुर्ख्यौली सम्पत्ति, छोराहरूको कम्पनीको कमाइ, एनसेल टावर भाडाबाट आर्जन भएको रकम सम्पत्ति बरामद गरिएको दाबी ७७ वर्षीय वृद्ध विनोदकुमार श्रेष्ठको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।