Main

छुट जग्गा दर्ता गराउने भन्दै मागेका थिए काभ्रे मालपोतका खरिदारले घुस

१८ भदौ, काभ्रेपलाञ्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीले छुट जग्गा दर्ता गराउने भन्दै घुस लिएको खुलेको छ । अख्तियारको टोलीले भण्डारीलाई बुधबार बिहान कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । काभ्रेको साविक दोलालघाट गा.वि.स. वडा नं. ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट जग्गा दर्ता गराउने गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button