Main

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी

१९ भदौं, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडाले मनोनयन दर्ता गरेका छन् । निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान राख्दा छलछाम गरेकोमा संसदीय छानबिन समितिले उनलाई जिम्मेवार ठहर्‍याएको थियो । त्यसपछि उनले समितिको सभापतिबाट राजीनामा दिएका थिए । राजीनामा दिए लगत्तै उनलाई संसदीय सुनुवाइ समितिको सदस्य बनाइएको थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button