Main
एसिया कपका लागि वासीमको कप्तानीमा यूएईको टोली घोषणा
१९ भदौ, काठमाडौं । यही सेप्टेम्बर ९ देखि सुरु हुने एसिया कप क्रिकेट २०२५ का लागि यूएईको १७ सदस्यीय टोली सार्वजनिक भएको छ। घरेलु मैदानमा हुने यो प्रतियोगितामा यूएईको कप्तानी स्टार ब्याटर मुहम्मद वासीमले गर्नेछन्। यूएई समूह ‘ए’ मा भारत, पाकिस्तान र ओमानसँग छ। टोलीले पहिलो खेल सेप्टेम्बर १० मा दुबईमा भारतविरुद्ध खेल्नेछ। हाल अफगानिस्तान…
– यस समाचारको श्रोत : Online Khabar हो ।