Main

सामाजिक सञ्जालले अहिलेसम्म सरकारलाई तिरे ९३ करोड कर

पछिल्लो तथ्यांक अनुसार नेपालको विद्युतीय सेवा करमा गुगल एसिया प्यासिफिक, मेटा प्ल्याटफर्म आयरल्यान्ड, गुगल आयरल्यान्ड, टिकटक प्रालि, नेटफ्लिक्स, माइक्रोसफ्ट, अमेजन, एप्पलजस्ता कम्पनीका क्षेत्रीय शाखा दर्ता भई नियमित कर तिर्न थालेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button