Main
‘मेरो आस्थामा कुठाराघात भयो, सदस्यताबारे सकारात्मक निर्णय होस्’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि उक्त निर्णय उल्टाउनका लागि कोसिस गरिरहेकी छन् । एमालेको विधान महाधिवेशनका प्रतिनिधिहरूलाई समेत पत्र लेखेर उनले यसबारे आवाज उठाउन अपिल गरेकी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।