Main
विधान महाधिवेशनका प्रतिनिधिलाई विद्याको सन्देश : तपाईंहरूकै साथमा छु (भिडियो)
शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान अधिवेशनमा सहभागी हुन बञ्चित भएपछि उनले पत्रमार्फत शुभकामना सन्देश पठाएकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।