Main

लंका–विजयपछि…

त्यसपछि भारद्वाजले भने, ‘हे ऋषिवर, तपाईंले मलाई परम पुनीत राम–कथा सुनाउनुभयो, जसलाई सुनेर म कृतार्थ भएँ। तर लंका–विजयपछि वानरहरूको चरित्रबारे तपाईंले केही भन्नुभएन। अयोध्या फर्किएर वानरहरूले के गरे, अब मलाई विस्तारमा भन्नुहोस्।’ याज्ञवल्क्यले उत्तर दिए, ‘हे भारद्वाज, त्यो प्रसंग श्रद्धालु भक्तहरूको लागि श्रवणयोग्य छैन। त्यसले श्रद्धा कम गराउँछ। त्यो प्रसंग सुनाउने र सुन्‍ने दुवै जना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button