Main
एमाले विधान महाधिवेशन : कोशी प्रदेशका प्रतिनिधिले लेख्न थाले प्रतिवेदन, बाँकी छलफलमै
२१ भदौ, काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि अहिले प्रतिनिधिहरूले छलफल गरिरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले पेश गरेको सांगठनिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले छलफल गरिरहेका हन् । ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा २ हजार ३४१ जना…
– यस समाचारको श्रोत : Online Khabar हो ।