Main
सहमतिमा अडेनन् ओली
एमालेको विधान महाधिवेशनमा विद्यादेवी भण्डारीको प्रतिनिधिको रुपमा नेता कर्ण थापाले पेस गर्ने खोजेको फरक मत हलमा प्रस्तुत गर्न नदिए पनि १० वटा समूहगत छलफलमा भने प्रतिनिधिले विषयमा कुरा उठाएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।