Main

मलेसिया पुग्यो नेपाली महिला क्रिकेट टोली

४ असोज, काठमाडौं । मलेसियासँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न तथा त्यसअघि हुने मलेसियन सुपर वुमन सिरिजमा खेल्न नेपाली महिला क्रिकेट टोली मलेसिया पुगेको छ । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली टोली शनिबार दिउँसो नै मलेसिया प्रस्थान गरेको थियो । अहिले टोली मलेसिया पुगिसकेको एक सदस्यले जानकारी दिएका हुन् । महिला…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button