Main

रियल मड्रिडको लगातार पाँचौ जित

५ असोज, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा स्पानयोललाई २-० ले पराजित गर्दे शतप्रतिशत जित यात्रालाई कायम राखेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको भएको खेलमा रियलका लागि एडर मिलिटाओ र केलिएन एमबाप्पेले गोल गरे । ला लिगामा यस सिजन रियलको यो लगातार पाँचौ जित हो । ५ खेलबाट १५ अंक जोडेर रियल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button