Main

ओलीलाई पोखरेलको सुझाव- परिस्थिति राम्रो छैन, बैठक बोलाउनुस्

५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज भक्तपुरको गुण्डू पुगेका छन् । जेनजी विद्रोहपछि ओलीसँग पोखरेलको यो पहिलो भेट हो । ओलीले कुराकानी गर्न भनेर बोलाएपछि पोखरेल गुण्डू पुगेका हुन् । भेटमा ओली र पोखरेलबीच जेनजी विद्रोहपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जनायो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button