Main
रास्वपा सुदूरपश्चिम समितिले भन्यो : रविले सभापति पद छोड्नुपर्छ
‘पटक–पटक पार्टी सभापति ज्यूलाई सञ्चालन र सुझाव गर्ने अंगको अपरिपक्कता र सहानुभूति बटुल्ने चक्करका कारण पार्टी सभापति र समग्र पार्टीले हरेक मुद्दामा धोका खाएको’ पत्रमा लेखिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।