Main

बादल लाग्यो भन्दैमा हट्दैन भन्ने छैन, युवाहरू हावामा नकुदौं : ओली

७ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई इमानदार र क्लिन हुन आग्रह गरेका छन् । मंगलबार बिहान गुण्डुमा कार्यकर्ताहरूसँगको भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन् । उनले कर्मठ युवाहरू हावामा कुद्ने नभइ आफ्नो र देशप्रतिको कर्तव्य बिर्सन नहुने जिकिर गरे । ‘देश बनाउन हिँडेका कर्मठ युवाहरू हावामा कुद्ने होइन । आफ्नो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button